नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।
अमेरिकामा शनिवार रातीबाट आईतवारसम्म तीन राज्यमा ११ जनालाई गोली हानिएको छ । यसमा दुई जनाको मृत्यु भएको छ । यसको पहिलो घटना ओरेगन राज्यको पोर्टल्याण्डमा भएको थियो ।
त्यहाँ एक अश्वेतको मृत्युलाई लिएर प्रदर्शन भएको थियो । जसमा ट्रम्पका समर्थक र अश्वेतको मृत्युलाई लिएर प्रदर्शन गरिरहेका प्रदर्शनकारीबीच दोहोर झडप भएको थियो । त्यहाँ एक व्यक्तिलाई गोली लागेको कारण मृत्यु भयो । मर्नेमा ट्रम्पका समर्थक तथा राइट विंगका सदस्य रहेको बताइएको छ ।
शूटिंगको दोश्रो घटना मिसौरी र शिकागोमा भएको थियो । तर उनीहरुलाई प्रदर्शनसँग कुनै लेनदेन थिएन । अमेरिकामा लामो समय देखि ब्ल्याक लाइव्स म्याटरको प्रदर्शन भईरकेको छ ।
If the incompetent Mayor of Portland, Ted Wheeler, doesn’t get control of his city and stop the Anarchists, Agitators, Rioters and Looters, causing great danger to innocent people, we will go in and take care of matters the way they should have been taken care of 100 days ago!
— Donald J. Trump (@realDonaldTrump) August 29, 2020
More of the unnumbered entry in Portland OR last night, when a member of the right-wing militia group Patriot Prayer was shot
Portland cops helped him die, by attacking anyone who could provide triage care
[@beklager691]
https://t.co/NzhzHjpKDd— T. Greg Doucette (@greg_doucette) August 31, 2020