गर्भमा हुँदै शिशुले गर्दछन् यी १० काम

कुनै पनि शिशु जन्मनुअघि आमाको कोखमा करिब ९ महिना रहन्छन् । शिशु कोखमा रहँदा समयक्रम अनुसार उसमा वृद्धि हुने गर्दछ । पेटभित्रको भ्रुणले विकाससँगै विभिन्न काम गर्दछन् ।

आज हामी जन्मिनुअघि आमाको कोखमा बच्चा कुन अवस्थमा बसेको हुन्छ त्यसबारे चर्चा गर्नेछौ ।



– ३ महिनापछि भ्रुणले आमाको कोखमा मुख खोल्न थाल्दछन् ।
– २४ सातापछिका भ्रुणले आमाको पेटमा नै हास्ने गर्दछन् ।
– ३६ सातामा गर्भमा रहेका भ्रुणले आँखीभौ समेत उचाल्न थाल्छन् ।
– आमाको पेटभित्र रहँदा भु्रणले ओठ कमाउने र बिस्तारै मुठी पार्ने थाल्दछन् ।
– आमाको पेटमा रहँदा भ्रुणले आफ्नो अनुहार देब्रे हातले ढाक्ने गर्दछन् ।
– कोखभित्र रहँदा भ्रुणको स्मरण शक्तिको समेत विकाश हुने गर्दछ ।
– कोखमा रहँदा भ्रुणले आमाले खाएको खानेकुरबाट पोषण पाउने गर्दछन् ।
– आमाको कोखभित्र रहँदा शिशु आँशु चुहाउने र सुस्तरी रुने गर्दछन् ।
– कोखमा रहेका शिशुमा सुन्ने क्षमताको पनि विकाश हुन्छ ।
– गर्भवती महिलालाई तनाब भयो भने कोखको भ्रुणलाई पनि तनाव हुने गर्दछ ।

त्यसैले गर्भवती महिलालाई शान्त र आनन्दमय रहने वातावरण बनाउनु पर्दछ ।

सम्बन्धित समाचार