सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति, भोलि ओली र विप्लवले सम्बोधन गर्ने

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ। विहीबार बिहान बालुवाटारमा भएको वार्तामा यस्तो सहमति भएको हो।

सहमति भएका तीन बुँदा भोलि एक कार्यक्रमका बीच सार्वजनिक गरिने भएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी ओली र नेत्रबिक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।



विप्लव नेतृत्वको नेकपासँग सहमति भएपछि सरकारले उसलाई मूलधारमा ल्याएर सरकारमा समेत सहभागी गराउने तयारी गरेको बुझिएको छ । केपी ओली नै प्रधानमन्त्री भइरहे विप्लव समूह सरकारमा आउने तयार रहेको बताइएको छ ।

यस्तो छ सहमति:

सम्बन्धित समाचार