विश्वका सबैभन्दा प्रदूषित मुलुकको सूचीमा नेपाल १२ औं नम्बरमा

विश्वका सबैभन्दा प्रदूषित देशहरुको सूचीमा नेपाल १२ औं नम्बरमा रहेको छ ।

स्विट्जरल्याण्डको संस्था आइक्यू एयरले गरेको अध्ययनमा नेपाल विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा १२ औँ स्थानमा परेको हो ।



सबैभन्दा प्रदूषित मुलकको शीर्ष स्थानमा बंगलादेश, दोस्रोमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा मंगोलिया, पाँचौमा अफगानिस्तान रहेका छन् ।

सम्बन्धित समाचार