सभामुखद्वारा प्रतिनिधि सभा समितिका सभापतिहरुसँग छलफल

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका समिति सभापतिहरुसँग छलफल गरेका छन् ।

सिंहदरवारस्थित सभामुख कार्यकक्षमा समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिबारे छलफल भएको छ ।



छलफलमा अधिकांश समितिका सभापतिहरुको उपस्थिति थियो ।

सम्बन्धित समाचार