नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार विहीबार साँझ ६ बजेका लागि बोलाइएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा बस्नेछ। यसअघि लामो समयदेखि मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो ।
