नवकान्तिपुर संवाददाता
काठमाडौं, २० चैत ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बसिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बैठक बसिरहेको जानकारी दिएका छन्।
बैठकमा समसामायीक र नियमित एजेण्डामा छलफल भैरहेको बताइएको छ ।
