ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल समूह छलफलमा

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। बानेश्वरको अर्याल होटलमा बैठक चलिरहेको छ ।

एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोजेको आरोपसहित अन्तिम चेतावनीसहितको स्पस्टीकरण सोधेको छ। सांसदहरुलाई अन्तिम मौका भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नफर्काए थप बारबाही हुनसक्ने चेतावनी समेत दिइएको छ।



ओलीले २७ सांसदलाई संसद पदबाट किन नहटाउने रु भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेका छन्।

सम्बन्धित समाचार