झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।

खनालको अवस्था सामान्य रहेको जनाइएको छ । अर्का नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ ।



स्वास प्रश्वासमा समस्या भएपछि मनमोहन अस्पताल पुगेका उनमा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार