संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि संसद्को विशेष अधिवेशन बोलाइएको थियो ।



सम्बन्धित समाचार