नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असार ।

काठमाडौंमा भूकम्पको झट्का महशुस गरिएको छ। सोमबार बिहान काठमाडौं कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३ दशमल २ म्याग्निच्यूटको भूकम्प गएको हो।
लैनचौरस्थित भूकम्पमापन केन्द्रका अनुसार बिहान ६ बजेर ३२ मिनेट जाँदा सो भूकम्प गएको थियो।

