प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् ।

प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भानु देउवा यसअघि पनि उनको प्रमुख स्वकीय सचिव रहिसकेका छन् ।



देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार