यसरी मनाइयो कुकुर तिहार (फोटो फिचर)

यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।



यसरी मनाइयो कुकुर तिहार

वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमासमेत स्थापित भएको छ।यसै अवसरमा स्नेहा केयर र मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममाले पनि कुकुर तिहार मनाएको छ।

यसरी मनाइयो कुकुर तिहार

यसरी मनाइयो कुकुर तिहार

यसरी मनाइयो कुकुर तिहार

यसरी मनाइयो कुकुर तिहार

यसरी मनाइयो कुकुर तिहार

यसरी मनाइयो कुकुर तिहार

यसरी मनाइयो कुकुर तिहार

यसरी मनाइयो कुकुर तिहार

यसरी मनाइयो कुकुर तिहार

 

तस्बिर : रत्न श्रेष्ठ/प्रदीपराज वन्त/रासस

सम्बन्धित समाचार