जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा

जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।



यता जोरबिजोर प्रणाली लागू भएपछि सवारी साधनमा यात्रुको चाप बढेको भन्दै विज्ञहरुले यसबारे पुर्नविचार गर्न सरोकारवाला निकायलाई सुझाव दिने गरेका छन् ।

सम्बन्धित समाचार