तस्वीरमा गणतन्त्र दिवस २०७९ (फोटोफिचर)

गणतन्त्र दिवस २०७९ को अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । आज (आइतबार) गणतन्त्र दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो ।

तस्वीरमा गणतन्त्र दिवस २०७९



उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवाले, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

तस्वीरमा गणतन्त्र दिवस २०७९

नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थिए ।

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीरमा गणतन्त्र दिवस २०७९

तस्वीर सौजन्य : रासस

 

सम्बन्धित समाचार