यी १७ एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस (सूचीसहित)

गृह मन्त्रालयले नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फ १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १७ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार १७ एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिइन् ।



बैठकले सिफारिस भएकामध्ये बसन्तबहादुर कुँवरलाई एक नम्बरमा, टेकप्रसाद राईलाई दोस्रोमा, तेस्रोमा अशोक सिंह, चौथोंमा दीपक थापा र पाँचौँमा श्यामलाल ज्ञवाली रहेका छन् ।

यस्तो छ सूची :

सम्बन्धित समाचार