यी ५६ इन्स्पेक्टरलाई डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

गृह मन्त्रालयले सशस्त्र प्रहरीका ५६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार ५६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवा समितिको असार १६ गतेको निर्णयानुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।



त्यस्तै सशस्त्र प्रहरी बलले बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिमितसमक्ष उजुरी दिन सकिने जनाएको छ ।

यस्तो छ सूची :

यी ५६ इन्स्पेक्टरलाई डीएसपी बढुवाका लागि सिफारिस

यी ५६ इन्स्पेक्टरलाई डीएसपी बढुवाका लागि सिफारिस

यी ५६ इन्स्पेक्टरलाई डीएसपी बढुवाका लागि सिफारिस

सम्बन्धित समाचार