यस्तो छ राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दै पठाएको पत्र (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्दै पठाएको नागरिकता विधेयक सम्बन्धी पत्र संघीय संसद् सचिवालयमा पुगेको छ । राष्ट्रपतिद्वारा जारी पत्रमा संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी नागरिकता विधेयक फिर्ता पठाएको उल्लेख छ ।

राष्ट्रपति भण्डारीले संसदसमक्ष ध्यानाकर्षण गराउँदै ८ बुँदा र संघीय संसद्समक्ष जानकारी, अध्ययन र विमर्शका लागि ७ वटा गरी १५ वटा सन्देश पठाएकी छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकी हुन् । प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।

राष्ट्रपतिले विधेयक फिर्ता पठाएसँगै अब उक्त विधेयक के हुन्छ भन्ने प्रश्न उठेको छ । यसबारे दलहरुले समेत आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । १५ दिनको समय सकिनु दुई दिनअगावै राष्ट्रपतिले नागरिकता विधेयक संसदमा फिर्ता पठाइदिएकी हुन् ।

यस्तो छ राष्ट्रपतिले संसद् सचिवालयमा पठाएको पत्र :

यस्तो छ राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दै पठाएको पत्र

सम्बन्धित समाचार