कुन देशमा कति बेला छ दसैंको टीकाको शुभ साइत ? (सूचीसहित)

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको हो ।

समितिले नेपालमा यस वर्षको दसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार ११ बजेर ५१ मिनेटमा परेको जनाएको छ । असोज १९ गते बुधबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको हो ।



यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले एक विज्ञप्ति जारी गर्दै विभिन्न देशमा दसैंको टीकाको साइत सार्वजनिक गरेका छन् । समितिले नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेशिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङलगायतका देशमा दशैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको हो ।

सूची :

सूची :

यो पनि पढ्नुस :

दसैंको टिकाको शुभ साइत कति बजे ?

 

 

सम्बन्धित समाचार