राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो ।



राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पताल भना गरेर उपचार थालिएको थियो । चिकित्सकहरूका अनुसार उनकोे स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।

सम्बन्धित समाचार