एसईई परीक्षा चैत १७ देखि, यस्तो छ तालिका (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । आज (शनिबार) राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै एसईईको तालिका सार्वजनिक गरेको हो ।

बोर्डको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा २०७९ चैत १७ शुक्रबारदेखि २९ गते बुधबारसम्म सञ्चालन गर्ने निर्णय गरेको
छ । तालिका अनुसार चैत १७ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्यरअनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । त्यस्तै चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।



परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

यस्तो छ तालिका :

यस्तो छ तालिका :

 

 

सम्बन्धित समाचार