काभ्रे पछि अछामको पातलकोट केन्द्रविन्दु भएर भूकम्प

काभ्रे पछि अछाममा पनि भूकम्प गएको छ । आज (आइतबार) अछामको पातलकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।



यसअघि आजै बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको काशिखण्ड केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

यो पनि पढ्नुस :

काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प

 

सम्बन्धित समाचार