जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं महानगरपालिका-३० डिल्लीबजार बस्ने गोपीनी महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा ओखलढुङगा सिद्धिचरण नगरपालिका-२ ठुलाछाप घर भई काठमाडौं कीर्तिपुर बस्ने ४२ वर्षीय श्यामकाजी खत्री समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ५ सय ५ रूपैयाँसहित पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार