नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।


प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकासित घटनाका विषयमा केही बेरमा सम्बोधन गर्दै हुनुहुन्छ ।
नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
सेनाले केहीबेर अघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो ।

