सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

मंगलबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार १०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ७५० निर्धारण भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५१ हजार ९०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६०० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार