नवकान्तिपुर संवाददाता
काठमाडौँ, २५ जेठ l

प्रतिनिधिसभाको बैठक यही जेठ २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आज १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले बैठक मंगलबार दिउँसो १:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको हो ।

