नवकान्तिपुर संवाददाता
काठमाडौँ, २४ असोज l

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । उहाँ छ हजार ५८४ मतका साथ विजयी हुनुभएको हो ।
निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो ।
निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।

