गुन्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ

टोले गुण्डा ‘निमा’ भनेर चिनिने राजेन्द्र लामा काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका छन् ।

व्यवसायीलाई धम्काएर पैसा उठाउने गरेको आरोपमा मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी यसअघि पनि ज्यान मार्ने उद्योगमा पक्राउ परिसकेका व्यक्ति हुन् ।



लामाले नयाँ बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रकाका व्यापारीसंग पैसा माग्ने नदिए मारिदिने धम्कि दिँदै आएका थिए ।

सम्बन्धित समाचार