विप्लव नेकपाका युवा अध्यक्ष पक्राउ

विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ ।

यसअघि नेपाल प्रहरीले गत साउन ५ मा विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामालाई पक्राउ गरेको थियो। उनीसँगै नेकपाका अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका थिए।



सम्बन्धित समाचार