रंगिएकी शर्लिन, भिडियो भयो भाइरल (भिडियो)

एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय हुने गर्छिन् ।

आफ्ना निकै हट एन्ड बोल्ड फोटो भिडियो उनले शेयर गरिरहेकी हुन्छिन् । हालै उनले इन्स्टाग्राम अकाउन्टमा नयाँ भिडियो शेयर गरेकी छिन् ।



भिडियोमा उनी रंगसँग खेलिरहेकी छिन् । उनको रंगिन शरीरसहितको यस भिडियोमा विभिन्न खालका कमेन्ट आएका छन् ।

सामाजिक सञ्जालमा उनको यो भिडियो निकै भाइरल भइरहेको छ ।

https://www.instagram.com/p/B1JlW8tBIr-/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

सम्बन्धित समाचार