लुईस स्वारेजको दुई गोलमा बार्सिलाेनाको स्पेनिस लिगमा फराकिलो जीत

लुईस स्वारेजको दुई गोलमा बार्सिलानाले स्पेनिस लिगमा फराकिलो जित निकालेको छ । गए राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोल अन्तरले हराएको हो ।

दोस्रो हाफको ईन्जुरी समयमा गोमेजले गोल गर्दै पाहुना टोलीको हार अन्तर ५–२ मा झारेका थिए । बार्सिलोना ४ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । भ्यालेन्सिया ४ अंक जोड्दै तालिकाको १४ औ स्थानमा छ ।



सम्बन्धित समाचार