अभिनेत्री डेमी मूरेले म्यागजिनका लागि गराइन् नांगो फोटोशूट (फोटो सहित)

हलिउड अभिनेत्री डेमी मूरेले हार्पर बजार म्यागजिनका लागि न्यूड पोज दिएकी छिन् । उनको यो पोज अक्टुबरको एडिसनको कभरमा देख्न सकिनेछ । त्यसो त डेमी आफूमाथि १५ वर्षको उमेरमा हिंसा भएको खुलासा गरेसँगै चर्चामा थिइन् ।

उनले कैयन् आश्चर्य बनाउने खुलासा आफ्नो संस्मरण ‘इन्साइड आउट’ मार्फत सार्वजनिक गरेकी थिइन् । यस्तै उनले न्यूओर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा पनि आफ्ना जीवनका कैयन् किस्सा खुलाएकी थिइन् ।



टाइम्सका अनुसार डेमी मूरले आफ्नो बाल्यकालका यादलाई शेयर गर्दै संस्मरणमा लेखेकी छिन् कि, उनका साथ १५ वर्षको उमेरमा नै दुष्कर्म भएको थियो ।

सम्बन्धित समाचार