आइफा अवार्ड २०१९ : सेलिब्रिटीको शानदार रेड कार्पेट लुक (फोटो फिचर)

बलिउड अर्थात् ग्ल्यामर र चकाचौंधले भरिएको उद्योग । हरेक कार्यक्रमका शान हुन्छन् फिल्मी सेलिब्रिटी । यस्तै जब आइफा अवार्डको कुरा आउँछ तब यो कार्यक्रम मनोरञ्जन इन्डष्ट्रिका लागि कुनै उत्सवभन्दा कम हुँदैन । आइफामा जति चर्चा नायक र फिल्मको अवार्ड बारे हुन्छ त्योभन्दा बढी चर्चा यो अवार्ड नाइटमा सेलिब्रिटीको लुक ।

यस पटकको आइफा अवार्डको साँझमा पनि कुनै कमी रहेन । सेलिब्रिटीले एक से एक लुकसहित रेड कार्पेटमा इन्ट्रि भए । कट्रिना कैफले जुन पहिरन लगाइन् त्यो चर्चाको केन्द्रमा छ । यहाँ सेलिब्रिटीका केही तस्बिर दिइएका छन् ।



 

Photos: news18.com

सम्बन्धित समाचार