युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

युईफए युरोपा लिग अन्तरगतको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । समुह एल अन्तर्गतको खेलमा युनाइटेडले अस्टानालाई १-० गोलले पराजित गरेको छ ।

युनाइटेडको जितमा युवा खेलाडी मासन ग्रीनवुडले खेलको निर्णायक गोल गरेका हुन् । ग्रीनवुडले खेलको ७२औ मिनेटमा गोल गरेका थिए ।



समुह एलमा रहेको युनाइटेडले यो जितपछि महत्वपूर्ण जित हासिल गरेको छ ।

सम्बन्धित समाचार