भाइरल भएको उर्वशीको तस्वीर

भारतको बी– टाउनमा सबैभन्दा बोल्ड एवम् हट नायिकाको रुपमा चिनिन्छिन् उर्वशी रौटेला ।

उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय रहने नायीकामध्ये एक हुन् ।



पछिल्लो समय उनले सामाजिक सञ्जालमा आफ्नो हट तथा सेक्सी तस्वीर एवम् भिडियो सेयर गरेकी छिन् । जुन अहिले निकै भाइरल भएको छ । उनको बोल्ड तस्वीरलाई उनका फ्यानहरुले निकै मन पराएका छन् ।

तस्वीरमा उनले क्रीम कलरको लामो गाउन पहिरिएकी छिन् । जसमा उनी सुन्दर देखिएकी छिन् । यसका साथ उनले अफ शोल्डर गाउनमा समेत तस्वीर सेयर गरेकी छिन् । जुन निकै भाइरल भएको छ । एजेन्सी

सम्बन्धित समाचार