अदितीको विकिनी पोज

हुन त अचेल कला क्षेत्रका मानिसको विकिनी पोजलाई सामान्य मान्न थालिएको छ तर कोहि हुन्छन् जसलाई नजरअन्दाज गर्न सकिदैंन । त्यस्तै आँखा चिम्लन नसकिने विकिनी अवतार धारण गर्नेमा पर्छिन् नायिका तथा मोडल अदिती बुढाथोकी पनि ।

अदिती बुढाथोकीको हट एन्ड सेक्सी विकिनी अवतार बाहिर आएको छ । सामाजिक सञ्जाल इन्ष्ट्रग्राममा उनले स्विमिङ पुलमा विकिनी लगाएर खिचिएका तीनओटा फोटो पोष्ट गरेकी हुन् ।



चिसो मौसम नजिकिदै गर्दा उनी भने हट हुँदै गएको उनका फलोअर्सहरुले लेखेका छन् । साथै धेरैले विभिन्न इमोजीहरुबाट आफ्ना अनुभूती बाँडेका छन् । अन्य समयमा हरेक फोटोको क्यापसन राख्ने अदितीले यी फोटोहरुमा भने क्यापसन लेख्ने जिम्मा उनका फ्यानहरुलाई नै दिएकी छन् ।

यतिखेर इन्डोनेसियाको वालीमा रमाइरहेकी उनी धेरैजसो भारतमै बस्छिन् । भारतको एक मोडलिङ एजेन्सीमा काम गरिरहेको बताउने उनी अनमोल के।सी। सँगको फिल्म ‘कृ’ का कारण चर्चामा आएकी थिइन् । त्यसपछि भने उनी फिल्म क्षेत्रमा बेरोजगार नै छिन् ।

सम्बन्धित समाचार