‘जवानी जानेमन’ का लागि सैफले घटाए ११ किलो तौल !

बलिउडका लोकप्रिय अभिनेता सैफ अलि खान पछिल्लो समय प्रदर्शनरत चलचित्र ‘लाल कप्तान’ लाई लिएर चर्चामा रहेका छन। त्यस्तै उनि हाल फिल्म ‘जवानी जानेमान’ को छायांकनमा व्यस्त छन। फिल्म लाल कप्तानमा लामो कपाल र दाह्रीमा देखिएका सैफले यो फिल्मका लागि कपाल मात्र काटेनन उनले यस फिल्मका लागि ११ किलो तौल पनि घटाएका छन।

सैफले बिना ट्रेनिंग र न्युट्रिसन बिना नै ११ किलो तौल घटाएका हुन्।



उनले यसका लागि घरमा बनेको खाना खाने र प्रसस्त वर्कआउट गर्ने गरेका छन।

सम्बन्धित समाचार