तेस्रो साता इलाममा ‘घरजम’

कात्तिक तेस्रो साताबाट इलाममा चलचित्र ‘घरजम’ प्रदर्शन हुने भएको छ । मौसम लिम्बू इम्बुङ (फुलन्देको बाउ) को निर्देशनमा रोमियो फिल्मस् प्रालिले निर्माण गरेको चलचित्र ‘घरजम’ प्रदर्शन हुन लागेको हो ।

साहित्यकार उपेन्द्र सुब्बाको कथा लेखन रहेको चलचित्र ‘घरजम’ मा युवराज राईको छायांकन रहेको छ ।



‘घरजम’ मा बुद्धि तामाङ, कुशल थलङ, हेमराज आङछोम्बो, सुस्मा लिम्बु, शृजना सुब्बा, यासेली योङहाङ, रवि शर्मा, जीवन भट्टराई, किशोरकुमार लिम्बुलगायत कलाकारहरुले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार