३००० महिलासँग सुतेका छन् यी प्रसिद्ध गायक

प्रशिद्ध ब्रिटिश गायक मिक हकनाल अहिले चर्चामा छन् । यसको कारण हो उनले हालसालै दिएको अन्तर्वार्ता । वास्तवमा कुरा यो हो कि प्रसिद्ध गायक मिक हकनालले ३ हजार महिलासँग सुतेको आँकडामाथि आफ्नो सफाइ दिएका छन् । गएका दिनमा यो दावी गरिएको थियो कि मिक हकनाल ३ हजार महिलासँग सेक्स गरेका थिए ।

हकनालले केही समय पहिले एउटा अन्तर्वार्ताको दौरान तीन साल सम्म प्रत्येक दिन तीन महिलासँग सँगै सुतेको बताएका थिए । यो अन्तर्वार्ता पछि भनिन थाल्यो कि हकनाल तीन हजार महिलासँग सुतेका थिए । अब उनले भनेका छन् कि तीन हजारको आँकडा उनले दिएका होइनन् यो त अखबारले दिएको हो । उनले भनेका छन् कि उनले आफ्नो पार्टनर कहिल्यै गनेनन् ।



संडे टाइम्सको समाचारको अनुसार मिक हकनाले बताएका थिए कि जब उनी निकै प्रसिद्ध थिए र उनको क्यारियर निकै चुचुरोमा थियो तब उनले प्लेब्याय जस्तो जीवनशैली अपनाएका थिए । महिलाको अलावा उनको जीवनमा अल्कोहल र ड्रग्सले पनि ठाउँ लिएको थियो ।

सन् २०१० दिएको एउटा अन्तर्वार्तामा मिक हकनाले भनेका छन् कि १९८५ देखि १९८७ सम्म उनी प्रत्येक दिन तीन केटीहरुसँग सुत्दथे । उनले कसैलाई पनि हुन्न भनेनन् । हकनालले भने कि म पाप स्टार बनेर यही गर्न चाहन्थे जबकी अहिले उनी भन्दछन् कि उनी कति महिलासँग सुते त्यसको बारेमा उनलाई कुनै आइडिया छैन ।
अहिले मिक हकनाल ब्रिटेनमा सुर्रेमा रहन्छन् र गएका दश सालदेखि वैवाहिक जीवन बिताइरहेका छन् । एउटा कुराकानीको दौरान उनलाई आँकडाको बारेमा जब सोधियो उनले भने कि “मलाई कुनै आइडिया छैन, मैले ओछ्यानमा चिप लगाएको हुन्नथे र गन्ने बारेमा मैले कहिल्यै सोचिन ।”

सम्बन्धित समाचार