अनुष्का शर्माको ग्ल्यामर फोटोशुट !

अनुष्का शर्मालाई बलिउडकी स्टाइलिस नायिकाका रुपमा पनि लिने गरिन्छ । पछिल्लो समय उनी फिल्मदेखि टाढा छिन् । तर, सामाजिक सञ्जालमा भने उनी सक्रिय रहन्छिन् ।

हालै अनुष्काले एक म्यागजिनका लागि फोटोशुट गराएका छन् । तस्वीरमा अनुष्काको ग्ल्यामर रुपमा देख्न सकिन्छ । हेर्नुस् उनको बोल्ड रुप:



सम्बन्धित समाचार