सनी लियोनीले गरिन् हट फोटोशुट, सामाजिक सञ्जालमा भाईरल (फोटोफिचर)

बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सनी लियोनीले हालै हट फोटोशुट गरेकी छिन् । सामाजिक सञ्जालमा उनको पछिल्लो हट फोटोशुट भाईरल भैरहेको छ । सनीको पछिल्लो लुक्सको पनि सामाजिक सञ्जालमा चर्चा भएको छ ।

भारतीय दर्शकले सनीको रुपको प्रशंसा गरेका छन् । उनलाई सुन्तरताकी रानी भन्दै फ्यानले तारिफ गरेका छन् । पछिल्लो समय उनी केही फिल्मको छायांकनमा व्यस्त छिन् । छिट्टै उनी ‘कोकोकोला’, ‘रंगीला’ र ‘विरामादेवी’ मार्फत दर्शकमाझ आउँदैछिन् ।



केही समयअघि उनी नेपाल पनि आएकी थिइन् । आफूले आइटम डान्स गरेको गीत ‘पासवर्ड’ को प्रिमियरका लागि उनी नेपाल आएकी थिइन् ।

सम्बन्धित समाचार