दुई नायिका केकी र आँचल एउटै घरको बुहारी बन्दै

पछिल्लो समय अभिनेत्री केकी अधिकारी र आँचल शर्मा अभिनित चलचित्र झिँगेदाउको निकै चर्चा छ । अहिले यस चलचित्रको छायांकन भइ रहेको छ । छायांकन चलिरहदा अभिनेत्री केकी अधिकारी र आँचल शर्माको नयाँ लुक सार्वजनिक भइरहेको छ । त्यस्तै केकी अधिकारी पनि गाउँले महिलामा देखिदैछिन् । यस चलचित्रको छायांकन भइरहेको छ ।

यस चल चित्रमा अभिनेत्री केकी अधिकारी जे ठानी दिदी बन्ने र आँचल शर्मा देव रानी बन्ने चर्चा छ ।केहि दिन अघि आँचल शर्मा र केकीको गाउँले लुक्स देखिएको थियो । यी दुबैले आफ्नो नयाँ लुक्स सामाजिक सञ्जालमा शेयर गरेका थिए । अभिनेत्री आँचलले पहिलो पटक यस चल चित्रमार्फत गाउँमा बस्ने एक विवाहित महिलाको भूमिका निभाउँदैछिन् ।



सम्बन्धित समाचार