जब एक युवतीले रुखसँग विवाह गर्ने निर्णय लिइन्

विश्वका घटनाले मानिसलाई चकित बनाउँने गर्दछ । अहिले अस्ट्रेलियाको एक खबरले सबैलाई चकित बनाएको छ । त्यहाँ एक महिलाले पुरुषसँग होइन रुखसंग विवाह गर्ने फैसला गरेकी छिन् ।

एम्मा नामकी महिलाले रुखको नाम टिम राखेकी छिन् । उनले कुनै पुरुषको साथमा भन्दा रुखसँग सम्बन्ध राखेकोमा खुशी भएको बताएकी छिन् । एम्माले कुनै पुरुषले दोस्तीको रुपमा अफर गरेपनि आफुले अस्विकार गर्ने जानकारी दिएकी थिइन । उनको यस्तो फैसला पश्चात परिवारले कुनै प्रतिकृया भने दिएको छैन ।



एम्माको रुखसंग विवाह गर्ने फैसला सुनेर चिकित्सकले उनलाई डेंडोफीलिया नामको रोगबाट पीडित भएको बताएका छन् । यो रोगका बिरामी रुखप्रति यौन आर्कषण हुने गर्छन् । यसैकारण एम्माले रुखसंग विवाहको योजना गरेको बताइएको छ ।

सम्बन्धित समाचार