चीनको गज्जबको चमत्कार

चीनमा महामारी रुपमा फैलिएको कोरोना भाइरस आतंकले अहिलेसम्म १०६ जनाले ज्यान गुमाइसकेका छन् भनै हजारौं उक्त रोगबाट संक्रमित छन् ।

अहिलेसम्म यो भाइरसको सङ्क्रमण नेपाल, अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्समा पनि देखिएको छ ।



कोरोना रोगबाट संक्रमित भएका बिरामीका लागि चीन सरकारले आपतकालीन छुट्टै हस्पिटल निर्माण गरेका छन् ।

तस्वीरमा देखिएको उक्त हस्पिटल चीनले बिहान उद्घाटन गरेर बेलुका निर्माण कार्य सम्पन्न गरेका हुन। यदि हाम्रो नेपालमा यस्तो हस्पिटल निर्माण गर्न लाग्यौं भने कति समय लाग्ला रु त्यो हामी सबैले कल्पना गर्न सक्छौं ।

जनताको स्वास्थका निम्ति चिनियाँ राष्ट्रपति सि चिनफिङ्को निर्देशनमा उक्त हस्पिटल एक दिनमा निर्माण गरिएको हो। त्यसैले चीनलाई चमत्कारी देश भनेर पनि चिनिन्छ ।

सम्बन्धित समाचार