सुन्दर नर्सले सडकमै केटाहरुको अण्डकोष समाउँदै हिडेपछि केटाहरु छक्क ! (भिडियाे सहित)

यो संसारमा हरेक खालका मानिसहरु पाइन्छन् । कतै राम्रो पनि पाइन्छन् भने कतै धेरै नराम्रो पनि पाइन्छन् । फरक यति हो । कोहि सबैकुरा भरिपुर्ण हुन्छ भने कति सबै कुराले खतम खालका हुन्छन् । तर एउटा देशमा यस्तो घटना घटेको छ की जुन सुन्दा मात्र पनि अचम्म लाग्छ र लाजमर्दो पनि हुन्छ ।

अमेरिकाको लस एन्जल्सको सडकमा म्यारिसा नामकी एक सुन्दर महिला नर्सले निःशुल्क रुपमा अण्डकोष परिक्षण गर्ने भन्दै सडकमा हिडिरहेका युवकहरुको गुप्तांग समाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । आफ्नो यौनांगको नियमित रुपमा नलजाइ स्वास्थ्य परीक्षण गराउनुपर्ने र कुनै डल्लो तथा गाँठागुठी देखिएमा अस्पतालमा गएर परीक्षण गराइहाल्नुपर्ने सन्देश दिन्छिन् र पुरुषहरुसँग गुप्तांग छोएर स्वास्थ्य परीक्षण गरिदिने प्रस्ताव राख्छिन् ।



सम्बन्धित समाचार