खलिफा पोर्न उद्योग त्यागेर जागीर माग्न जाँदा

मिया खलिफा चर्चित एक्स पोर्न स्टार हुन् । उनले पोर्न क्षेत्रमा मात्र ३ महिना काम गरिन् । सन् २०१४ मा पोर्न भिडियो खेल्न सुरु गरेकी मियाले २०१५ को सुरुवातमै पोर्न क्षेत्र त्यागिन् ।

अहिले उनी समाजसेवामा बढी सक्रिय छिन् । तर धेरैले उनलाई एक्स पोर्नस्टार नै भनेर चिन्ने गरेका छन् । मिया आफ्नो नामबाट पोर्नस्टार भन्ने निकनेम हटाउन चाहन्छिन् । तर हटाउन भने सकेकी छैनन् ।



यस्तै मियाले केहीसमय अघि एक अन्तवार्तामा आफ्नो विगतबारे केही बताएकी छिन् । पोर्न क्षेत्र छोडेपछि मियालाई जागिर खान निकै मुश्किल परेको थियो । किनकी उनी पोर्नस्टारको रुपमा खुबै चर्चित भैसकेकी थिइन् । जसको कारण केहीले उनलाई जागिर दिन सिधैँ अस्वीकार गर्थे त केहीले सेक्सको अफर पनि गर्थे ।

मिया लेबनानी मूलकी हुन् । छोटो पोर्न करियर उनको विवादित पनि बन्यो । हिजाब लगाएर शुट गरिएको भिडियोको मुस्लिम सम्प्रदायमा विवादको विषय बन्यो । त्यसैका कारण आईएसले उनलाई ज्यान लिने धम्की दियो ।

सम्बन्धित समाचार