यस्तो टेलिभिजन च्यानल जहाँ ब्रा खोलेर समाचार पढिन्छ ! (भिडियो)

भित्री वस्त्र खोलेर समाचार वाचन गर्ने न्युज एंकरहरु पनि छन् भन्ने कुरा विश्वास नलाग्न पन सक्छ । तर हामी यस्ता न्युज एंकरको बारेमा बताउँदै छौ जो हरेक दिन लगाएको भित्री वस्त्र खोलेर मात्र समाचार पढ्न जाने गर्छन् ।

अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जो हरेक दिन स्तनहरू सामान्य कपडाले ढाकेर समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् । द मिररका अनुसार होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ ।



होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज जसलाई प्लेब्वाई म्यागेजिनमा तस्विर खिचाएपछि कम्पनीले निकाली दियो । अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन् । उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन् । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन् ।

उनले आफैंले समाचारको यस्तो प्रस्तुति थालेकी थिइन् । भर्खरै मात्र ब्रोडकास्ट भएको समाचारमा उनी नग्न थिइन् । एउटा ब्लेजरमात्र लगाएर प्रस्तुतिमा आइन् ।

उनको हेरिरहुँ लाग्ने प्रस्तुती अघि भनेकी थिइन्,‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु । हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’ अल्बानियाको यो स्टेशनमा प्रायः महिला समाचार प्रस्तोता टपलेस भएरै आउने गर्छन् ।

हेर्नुस भिडियो :

सम्बन्धित समाचार