अभिनेता प्रभाससँग फिल्म खेल्दैछिन नायिका दीपिका पादुकोण

साउथ सुपरस्टार प्रभासले फिल्म ‘साहो’ बाट बलिउडमा डेब्यु गरेका थिए । तर फिल्म आशा गरे अनुरुप बक्स अफिसमा प्रदर्शन हुन सकेन । प्रभासलाइृ अब अपकमिङ्ग फिल्म सुपरहिरोमा देख्न सकिने छ । भारतीय सञ्चारमाध्यामका अनुसार प्रभास अब नाग अश्विनको फिल्ममा देखिन सक्ने भएको हो । उनीहरु एकसाथ फिल्म सुपरहिरोमा देखिने भएका हुन् ।

प्रभासका साथमा अभिनेत्री दीपिका पादुकोण देख्न सकिने भएको छ । प्रभास अहिले पूजा हेगडेको साथमा एक फिल्म शुटिङ्गमा व्यस्त रहेका छन् ।



साथै दीपिका भने आफ्ना पति रणवीर सिंहका साथमा फिल्म ८३ मा स्क्रीन शेयर गरिरहेकी छन् ।

सम्बन्धित समाचार