सावधान ! झिगाले कोरोना भाइरस फैलाउन सक्ने (अमिताभ बच्चनकाे भिडियाे सहित)

मेडिकल जर्नल ल्यान्सेटका अनुसार हालै चिनीयाँ वैज्ञानिकले मानिसको दिसामा कोरोना भाइरस कैयौं हप्तासम्म जिवित रहन सक्ने कुरा पत्ता लगाएका छन् । कोरोना भाइरसको विरामी पूर्ण रुपले ठीक भैसकेपछि पनि मान्छेको दिशामा कोरोना भाइरस जिवित रहन सक्छ । यदि कुनै व्यक्तिको दिशामा झिंगा बस्यो र त्यही झिंगा फलफुल तथा मानिसको खानेकुरामा बस्यो भने यसले कोरोना भाइरसलाई अरु व्यक्तिमा संक्रमण निम्त्याउन सक्छ ।

यो कुरा अमिताभ बच्चनले आफ्नो ट्वीटरमा एउटा भिडियो बनाएर शेयर गरेका छन् ।



त्यसकारण हामीले खुला ठाउँमा दिसा पिसाब गर्नुहुँदैन र ट्वाइलेटमा मात्र दिसा गर्ने र दिसालाई राम्ररी फ्लस गर्नुपर्दछ । कोरोना भाइरसबाट बच्नको निम्ति हामीले सामाजिक दूरी बनाउनुपर्दछ, आवश्यक परे मात्रै घरबाट बाहिर निस्कने गर्नुपर्दछ र दिनमा धेरै चोटी साबुनपानीले हात धुनुपर्दछ ।

https://twitter.com/SrBachchan/status/1242820488562216961

सम्बन्धित समाचार