कोरोनालाई दिए जोनी लिभरले धम्की ! (भिडियाे सहित)

लकडाउनको बेला आफ्नो घरबाट हास्य कलाकार जोनी लिभर फ्‍यानहरुलाई हसाउन कोरोना भाइरसबारे कमेडि गरेर सामाजिक सञ्जालमा गीत बनाएका छन् । उनले गीतमा कोरोना भाइरसलाई धम्की समेत दिएका छन् भने मानिसलाई घरमै बस्न सुझाव दिएका छन् । उनले चर्चित गीत ‘हम हिन्दुस्तानी’को लिरिक्समा उक्त गीत बनाएका हुन ।

उनले भनेका छन्, ‘कोरोना भाइरसको वार्निङ, हम हिन्दुस्तानी, मरेगी तेरे नानी’। भिडियोको सुरुमा उनले कोरोनालाई धम्की दिँदै भनेका छन्,’कोरोना, कोरोना । अब तेरा शुरु हो जाएगा। ऐसा भागेगा तू ।’



https://www.instagram.com/p/B-yxEIdn-O_/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

 

सम्बन्धित समाचार